काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले अनलाइन मार्फत प्रतीतपत्र (एलसी) र बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुवात गरेको छ । बैंकले अत्याधुनिक प्रविधिको विकास एवम् अनुशरण गर्ने क्रममा सबै प्रक्रियामा प्रविधिको एकीकरणलाई प्राथमिकता दिँदै व्यापार सञ्चालन प्रणालीलाई अझै ग्राहकमैत्री बनाउने क्रममा अनलाइनबाट नै प्रतीतपत्र (एलसी) र बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुवात गरेको हो । […]