गठबन्धन सरकारको काम गर्ने क्षमता र दक्षता छैन : एमाले अध्यक्ष ओली

दैलेख – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको काम गर्ने क्षमता र दक्षता दुवै नभएको टिप्पणी गरेका छन् । जुम्ला र कालिकोट जाने क्रममा बिहीबार दैलेखको दुल्लुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले क्षमता र दक्षता दुवै नभएका कारण आफ्नो सरकारको पालामा अघि बढाइएका विकासे आयोजना अहिलेको गठबन्धन सरकारले कटौती गरेको आरोप लगाएका हुन् । […]