रुपन्देही । जिल्लाको बुटवल बजारमा व्यवसायीले दूधमा अत्यधिक पानी मिसाएर बेच्ने गरेको पाइएको छ । सरकारले तोकेको गुणस्तर मापदण्डभन्दा विपरीत बुटवलको बजारमा दूध बिक्री हुने गरेको खुलासा भएको हो । सरकारले भैंसीको दूधमा न्यूनतम फ्याट ५ प्रतिशत, एसएनएफ ८, गाईको दूधमा ३.५ प्रतिशत फ्याट, एसएनएफ ७ र मिक्स दूधमा ३.५ प्रतिशत फ्याट र एसएनएफको मात्रा […]