भारतका सिमाना ड्रोनबाट निगरानी गर्ने गृहमन्त्रीको घोषणा
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देश तस्करहरुले लुटिरहेको बताएका छन्।
सोमबार गृह मन्त्रालयमा गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै मन्त्री थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टनका टन सुन तस्करी भइरहेको बताए। दुई चार सय ...