सेगवेको नयाँ वर्ष विशेष अफर, नगद छुट र लक्जरी गेटवे

काठमाडौं । सेगवे–नाइनबोटकोे नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले आगामी नयाँ वर्षका लागि विशेष अफर ल्याएको छ । कम्पनीले नेपाली नयाँ वर्ष २०८१ को अवसर सेगवेका इ–स्कुटरहरूमा विशेष अफर ‘न्यु एयर न्यु अफर २०८१’ ल्याएको हो । चैत १९ गदेखि आउदो वैसाख १८ गतेसम्मका चल्ने अफरमा सेगवेका विभिन्न मोडलहरूमा विशेष नगद छुट पाउनका साथै क्लब […]