अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टीमा प्रवेश

बलीउड अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टी (बीजेपी) मा प्रवेश गरेका छन्। लामो समय सम्म चलचित्र क्षेत्रमा राजनेताको भूमिका निर्वाह गरेर प्रशंसा पाएका उनी कोलकातामा आयोजित र्‍यालीमा बीजेपीमा आबद्ध भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

सम्बन्धित सामग्री

मिथुन चक्रवर्ती बीजेपी प्रवेश

मिथुन चक्रवर्ती भारतीय जनता पार्टी(बीजेपी) मा आबद्ध भएका छन् । लामो समय फिल्मी करियरमा राजनेताको भूमिका निर्वाह गरेर प्रशंसा बटुलेका मिथुन आइतबार कोलकातामा आयोजित र्‍यालीमा बीजेपीमा आबद्ध भएका हुन् ।

बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती ‘बीजेपी’मा प्रवेश गरे

भारतको बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती सत्तारुढ भारतीय जनता पार्टी(बीजेपी)मा प्रवेश गर्नुभएको छ । मिथुन चक्रवर्ती बीजेपीका बंगाल राज्यका प्रमुख दिलीप घोषको उपस्थितिमा दल प्रवेश गर्नुभएको हो । ७० वर्षीय मिथुन चक्रवर्ती पश्चिम बंगालको प्रतिनिधित्व गरी त्रिणमूल कँग्रेसको मनोनयनमा दुई वर्षका लागि राज्यसभा सदस्य हुनुभएको थियो । उहाँ राज्यसभा सदस्यबाट राजिनामा गरेर बीजेपी प्रबेश गर्नुभएको हो । राज्यसभा चुनाबको पूर्बसन्ध्यामा मुख्यमन्त्री ममता बेनर्जीले नेतृत्व गर्नुभएको त्रिणमूल कँग्रेस परित्याग गरी बीजेपी प्रवेश गर्नेहरुको सङ्ख्या बढेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका. छन् ।