काठमाडौँ । प्रेस चौतारी नेपालले अध्यक्ष गणेश बस्नेतविरुद्ध उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयबाटै साइबर क्राइममा भएको उजुरी दर्तालाई गम्भीर रुपमा लिएको जनाएको छ । महासचिव हिरामान लामाले एक विज्ञप्ति जारी गर्दे नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गरिएको घटनाप्रति घोर भर्त्सना गरेको जनाएका छन् । बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेको विषयलाई लिएर उनी माथि […]