एसियाली खेलकुद प्रतियोगिताको लागि ढुक्क भएर तयारीमा जट्न सदस्य सचिव घिसिङको आग्रह

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले चीनको होङझावमा हुने १९ औँ एसियाली खेलकुद प्रतियोगिताको तयारीमा रहेका खेलाडीलाई ढुक्क भएर तयारी प्रशिक्षणमा केन्द्रित हुन आग्रह गर्नुभएको छ । सातदोबाटोस्थित तेक्वान्दो, कराते र कुस्तीको बुधबार तयारी प्रशिक्षण अवलोकन गर्ने क्रममा उहाँले खेलाडीलाई ढुक्क भएर तालिममा केन्द्रित हुन आग्रह गर्नुभएको हो । प्रशिक्षण अवलोकनका क्रममा सदस्य–सचिव …

सम्बन्धित सामग्री

निश्चित खेलबाट सहकार्य गर्न चीनसँग सदस्य सचिव घिसिङको प्रस्ताव

२० पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले झेजियाङ खेलकुद ब्युरो, चीनका निर्देशक एवं १९ औं एसियाली खेलकुद आयोजक कमिटीका उप–सचिव झेङ याउसँगको भेटमा सुरुआतमा केही निश्चित खेलबाट सहकार्य गर्न चाहेको बताएका छन् । सदस्य–सचिव घिसिङले झेङ याउको नेतृत्वमा आएको टोलीसँग शुक्रबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भएको भेटका यस्तो प्रस्ताव राखेको राखेपले […]

पुष्पा र राजनलाई लि निङको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – खेल पोशाक तथा समाग्री निर्माण कम्पनी लि निङले एसियाली खेलकुद (एसियाड) मा भाग लिने नेपाली म्याराथन धावकद्धय पुष्पा भण्डारी र राजन खत्रीलाई प्रायोजन गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बिहीबार कार्यक्रममार्फत खेलाडीलाई लि निङको किट्स हस्तान्तरण गरिएको थियो ।राखेपका निमित्त सदस्य सचिव सम्राट कुसारी, लि निङको नेपालका लागि आधिकारिक […] The post पुष्पा र राजनलाई लि निङको प्रायोजन first appeared on हाम्रो खेलकुद.

एसियाली खेलकुदमा नेपालबाट २ सय ३४ जना खेलाडी

काठमाण्डाै – चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालबाट विभिन्न २९ खेलमा दुई सय ३४ जना खेलाडी सहभागी हुने भएका छन् । ललितपुरकाे सातदोबाटोमा रहेकाे अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीवार भएको १९ औँ एसियाली खेलकुद तयारी तथा सहभागिता सम्बन्धमा राष्ट्रिय खेलसँगको छलफल कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव टङ्कलाल घिसिङले नेपालले दुई सय ३४ जना खेलाडी सहभागी गराउने जानकारी दिनुभयो । सदस्य सचिव घिसिङले एसियाली खेलकुदमा नेपालको सहभागिताका लागि २४ करोड रुपैयाँ ...

दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजनाको विकल्प खोजिनुपर्छ : सदस्य सचिव घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग आयोजनाको विकल्प खोजिनुपर्ने बताएका छन् । सचिव घिसिङले पाकिस्तानमा आयोजना हुने भनिएको प्रतियोगिता अनिश्चित बनिरहेको समय यसको विकल्प खोजिनुपर्ने बताएका हुन् । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रतियोगितालाई लिएर डेडलक गर्न नहुने तर्क गर्नुभयो । १३ औं दक्षिण […]

श्रेष्ठलाई करातेको सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठले करातेको सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव स्तरीय निर्णयबाट श्रेष्ठलाई आइतबार सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । ललिपतुर जिल्ला खेलकुद विकास समितिमा कार्यरत श्रेष्ठले अब तालिम तथा प्रशिक्षण विभागमा रहि जिम्मवारी पूरा गर्नुपर्नेछ […]

एसियन गेम्सको विशेष प्रशिक्षण निरन्तर हुने

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एसियाली खेलकुद स्थगित भए पनि भोलि नै प्रतियोगिता हुन्छ भन्ने लक्ष्यका साथ खेलाडीको प्रशिक्षणलाई निरन्तरता दिने बताएका छन् ।नेपाल स्ट्रेन्थलिफ्टिङ महासंघको आयोजनामा शनिबारबाट काठमाडौंमा सुरु प्रथम राष्ट्रिय खुल्ला स्टे«न्थलिफ्टिङ तथा इन्क्लाइन बेन्चप्रेस प्रतियोगिताको उद्घाटन गर्दै सदस्य सचिव घिसिङले जुनसुकै मितिमा एसियाली खेलकुद भए पनि नेपाली खेलाडी तयारी अवस्थामा […]

‘एसियन गेम्सको विशेष प्रशिक्षणलाई निरन्तरता दिन्छौँ’

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एसियाली खेलकुद स्थगन भए पनि भोलि नै प्रतियोगिता हुन्छ भन्ने लक्ष्यसाथ खेलाडीको प्रशिक्षणलाई निरन्तरता दिने बताएका छन्। नेपाल स्ट्रेन्थलिफ्टिङ महासंघको आयोजनामा शनिबारबाट काठमाडौंमा सुरु प्रथम राष्ट्रिय खुला स्टे«न्थलिफ्टिङ तथा इन्क्लाइन बेन्चप्रेस प्रतियोगिताको उद्घाटन गर्दै सदस्य सचिव घिसिङले जुनसुकै मितिमा एसियाली खेलकुद भए पनि नेपाली खेलाडी तयारी […]

एसियाली खेलकुद स्थगित भएपनि नेपालको तयारी जारी

काठमाडौँ –राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एसियाली खेलकुद स्थगित भएपनि नेपालले आफ्नो तयारी जारी राखेको बताएका छन् । नेपाल स्टेन्थलिफ्टिङ्ग महासंघको आयोजनामा शनिबारबाट काठमाडौँमा सुरु प्रथम राष्ट्रिय खुल्ला टेन्थलिफ्टिङ्ग तथा इन्क्लाइन बेन्चप्रेस प्रतियोगिता उद्घाटन गर्दै घिसिङले जुनसुकै मितिमा एसियाली खेलकुद भएपनि नेपाली खेलाडीहरू तयारी अवस्थामा रहेको बताए । उनले अहिले पनि एसियाली खेलकुदका लागि […]

एसियाली खेलकुदको तयारी सुरु

काठमाडौँ- चीनमा आयोजना हुने उन्नाइसौँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताको बन्द प्रशिक्षण आजदेखि विधिवतरुपमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले नेपालले सहभागिता जनाउने विभिन्न २३ खेलको बन्द प्रशिक्षणको उद्घाटन गरेका हुन् । उनले बन्द प्रशिक्षण १९ औँ एसियाली खेलकुदलाई मात्रै नभई अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीसमेत रहने बताए । सदस्य सचिव […]

नवौं राष्ट्रिय खेलकुद फागुनमा आयोजना हुने !

काठमाडौं (हाम्रो खेलकुद)– देशको सबै भन्दा ठूलो खेल प्रतियोगिता राष्ट्रिय खेलकुदको नवौं संस्करण फागुनमा गर्ने तयारी भइरहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले बताएका छन् । सदस्य सचिव सिलवालले नवौका उत्कृष्ट खेलाडीलाई पाकिस्तानमा हुने १४औं दक्षिण एसियाली खेलकुद (साग) को लागि बन्द प्रशिक्षणमा राखिने पनि बताएका छन् । रिभाइभ लिजर पार्कको आयोजनामा […]