काठमाडौं । हिन्दु नारीहरुको महान चाड तीज नजिकिएसंगै नयाँ नयाँ तीजको गीत सार्वजनिक हुने क्रम जारी छ । यसै क्रममा पछिल्लो समय ‘तीजै रमाइलो’ बोलको गीत सार्वजनिक भएको छ । रुपा रिसाल (चालिसे), शिला विष्ट, विपना घिमिरे र सञ्जिव अधिकारीको स्वर रहेको उक्त गीतमा लोकराज अधिकारीको शब्द रहेको छ । विपिन घिमिरेको संगीत रहेको उक्त […]
The post रुपाको स्वरमा ‘तीजै रमाइलो’ सार्वजनिक (भिडियोसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.