काठमाडौँ : देशभर चलेको वाम गठबन्धनको लहरले कास्की प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा कानुन मन्त्री यज्ञबहादुर थापालाई पनि शिकार बनाएको छ।
थापालाई एमालेका खगराज अधिकारीले पराजित गरेका हुन्।
निर्वाचन अधिकृत जगन्नाथ पौडेलका अनुसार अधिकारीले ३९ हजार २४२ मत पाए भने थापाले २५ हजार ८२६ मत।
योसँगै एमाले ३७