साना तथा मझौला उद्योगलाई उत्पादनको बौद्धिक सम्पत्ति दर्ता गर्न उद्योग मन्त्रालयको आह्वान

२७ पुस, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लघु, घरेलु तथा साना तथा मझौला उद्योगको बौद्धिक सम्पत्ति दर्ताका लागि सहयोग गर्ने भएको छ । आफ्नो उत्पादनको बौद्धिक सम्पत्ति दर्ताका लागि १५ दिन भित्र सम्पर्क गर्न …