सन्दीप लामिछानेले युएईको इन्टरनेसनल टी–ट्वान्टी खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने यूएई इन्टरनेसनल टी–ट्वान्टी लिग खेल्ने भएका छन् । युवा लेग स्पिनर लामिछानेले डेजर्ट भाइपर्सबाट युएईको टी–ट्वान्टी लिग खेल्ने भएका हुन् । भाइपर्सले शुक्रबार लामिछानेलाई प्रतियोगिताका लागि अनुबन्ध गरिएको जनाएको छ । उनी लिगको मार्की खेलाडीको रुपमा रहेका थिए । भाइपर्सले लामिछानेसँगै शेल्डन कोट्रेल, वानिन्दु हसरंगा, एलेक्स […]