मोबाइलको लतबाट जोगिने तरिका

मोबाइल आजभोलि मानिसको दैनिकी भएको छ । बिहान उठेदेखि साँझ नसुतेसम्म धेरै समय हामी मोबाइलमै बिताउँछौं । राम्रो कामका लागि भन्दा पनि नराम्रो कामका लागि मोबाइलको प्रयोग धेरै भइरहेको हुन्छ । मोबाइलको एउटा लत बसिसकेको हुन्छ । उक्त लतको समस्याबाट छुटकारा पाउन कतिले धेरै प्रयास गरिरहेका हुन्छन् । कुनै पनि समस्याको समाधान भनेको सर्वप्रथम त त्यो समस्याको पहिचान गर्नु हो । त्यो...