जाजरकोट । कर्णाली प्रदेश सरकार जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को बजेटबाट ४० प्रतिशत अधुरा योजना सम्पन्न गर्ने लक्ष्य लिएको बताएको छ । कर्णालीका ठुला जलविद्युत् आयोजनासाथै खानेपानी, सिँचाइका क्षेत्रमा समेत लगानी बढाएको मन्त्रालयले बताएको छ । हालसम्म पनि बजेट तर्जुमाको स्पष्ट मापदण्ड निर्माण नहुनु दुःखद भएको प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री […]