नेपालबाट पलायन भएको अवैधानिक नेटवर्किङ व्यवसाय गोल्ड क्वेष्ट र हर्वोले मलेसियामा आफ्नो सेवा विस्तार गरिरहेको छ। केही महिनादेखि मलेसियामा उनीहरुले आफ्ना सेवा विस्तार गरेको हो। अहिलेसम्म उनीहरुले मलेसियामा ८ सय नेपाली कामदारलाई आफ्नो सदस्य बनाइ ठगी गरेको खुल्न आएको छ। हर्बो इन्टरनेसनल व्यवसाय नेपालबाट खारेज भइसकेको संस्था हो । हर्बोले नेपालबाट १ अर्ब ४१ करोड…