काठमाडौं, २७ चैत्र । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले विभिन्न स्थानमा गुर्जोको चिया सेवा गराएका छन् । राजलवटले जीवन विज्ञान योग प्रयोगशाला गठ्ठाघर, मनहरा सरसफाई, बाग्मती सफाई अभियान, पतञ्जली योग साधना केन्द्र, जीव विज्ञान चावहिलमा पुगेरका त्यहाँ उपस्थित् महानुभावहरुलाई गुर्जोको चिया तथा धुलो औषधी सेवा गरेका हुन् । उक्त अवसरमा उनले गुर्जोको चिया प्याकेटसमेत वितरण गरेका […]