राप्रपा चुनावमा निर्मल निवासको साइनो छैन, राजा ३ करोड नेपालीका अभिभावक हुन्– गिरी

काठमाडौं । राप्रपा महाधिवेशनमा पूर्व राजा ज्ञानेन्द्रको समर्थनलाई अध्यक्षका उम्मेदवारबीच विवाद चलिरहेका बेला पूर्वमन्त्री दिलनाथ गिरीले पार्टीको चुनावमा निर्मल निवासको नाम नजोड्न चेतावनी दिएका छन् । राप्रपा महाधिवेशनमा अध्यक्ष उम्मेदवार राजेन्द्र लिङ्देनको एउटा चुनावी कमाण्डर समेत रहेका गिरीले कमल थापा पक्षले पराजयको सम्भावना देखेपछि निर्मल निवासलाई विवादमा तान्न खोजेको आरोप लगाए । थापा पक्षले निर्मल […]