योमरी, धान्य पूर्णिमा र उँधौली : फरक नाम, मर्म एउटै

हिजो मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन ॐ कार परिवारभित्रका तीन सम्प्रदायले मनाउने प्रमुख तीन चाड जसको नाम फरक भए पनि भाव भने एउटै छ । खस आर्यले धान्य पूर्णिमाका रूपमा खेतबारीबाट आएका नयाँ धानलगायत अन्नको पूजा आराधना गरेका छन् । यस दिन नयाँ अन्न कूलदेवतालाई चढाएर कूलपूजा गर्ने परम्परा पनि खसआर्यका धेरै वंशमा हुनेगर्छ । यसअघि …