पश्चिमी नेपालको कुपोषण हटाउन जापानी चामल !

सुर्खेत : सरकारले कुपोषण बढी हुने पहाडी तथा हिमाली जिल्लामा जापानी चाम वितरणको तयारी गरेको छ। सुर्खेतसँगै कर्णालीमा कुपोषण कम गर्न सरकारले सस्तो मूल्यमा जापानी सहयोगको चामल वितरण गर्न लागेको हो। जापान सरकारले सहयोग स्वरुप दिएको चामलको पहिलो खेप वीरगंज आइपुगेको नेपालल खाद्य संस्थानले बताएको छ। संस्थानको केन्द्रीय कार्य...

सम्बन्धित सामग्री

उत्पादनको सामर्थ्य बढाउन दोहनकारी व्यवस्थामा परिवर्तन

ब्रिटिसकालीन समयको सन्दर्भ अर्कै छ । खासगरी बेलायती र जापानी सामान भित्रिन थालेपछि हाम्रा साना परम्परागत कुटिर उद्योग सकिए भन्ने अर्कै कुरा छ । पछिल्लो पटक २०२२ सालतिर हामीले धान–चामल निर्यात गर्थ्यौं भनेका छौं । त्यति बेला धान–चामल पहाड जाँदैनथ्यो । ठूलो जनसंख्या पहाडमा थियो । पहाडमा बाटोघाटोका कारण जाँदैनथ्यो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा अनुदानको चामलमा कालोबजारी

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लकडाउनको बेला चामलमा बढाएको मूल्य बृद्दिको डोल्पाका नागरिकले विरोध जनाएका छन् । विश्व महामारीको समयमा राहत दिनुपर्ने ठाउँमा उल्टै चामल बिक्रीमा कालोबजारी गरेको भन्दै स्थानीयले विरोध गरेका हुन । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जापानी चामलमा एक्‍कासी मूल्य बढाएर असुली गर्न थालेपछि विरोध गरिएको हो।

लकडाउनका वेला दश प्रतिशत छुटमा जापानी अनुदानको चामल बिक्री हुँदै

जापान सरकारले अनुदानमा उपलब्ध गराएको चामल सरकारले काठमाडौं उपत्यकामा प्रतिकिलो ६३ रुपैयाँका दरले बिक्री

जापानी अनुदानको चामल गोदाममै सड्न थाल्यो

पर्सा : कृषि प्रधान देशका सबै जनताले मुलुकभित्र उत्पादन भएको चामल खान पाउनु त परको कुराअरुले अनुदानमा दिएको चामल समेत समयमा खान नपाई गोदाममा नै सड्न थालेको छ।  नेपाल खाद्य संस्थानको वीरगंज स्थित गोदाममा राखिएको ५ हजार १७९ क्विन्टल चामल समयमा नै विपन्न तथा गरिबका घरसम्म नपुग्दा सड्न थालेको छ। जापान सरका...