सुदूरपश्‍चिम कोरोनामुक्त : पाँचैजना निको भएर घर फर्किए

डडेल्धुरा : धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा उपचाररत सुदूरपश्‍चिम प्रदेशका पाँचैजना निको भएर घर फर्किएका छन्। कोरोना भाइरस (कोभिड- १९) बाट संक्रमित पाँचैजना निको भएर घर फर्केका हुन्। कोभिड-१९ लाई जित्दै अस्पतालबाट घर फर्किनेमा तीन पुरुष र दुई महिला छन्। घर फर्किने चार कैलालीका हुन् भने, अर्का ...

सम्बन्धित सामग्री

मधेश प्रदेश कोरोनामुक्त, ८२ प्रतिशतलाई पूर्ण खोप

मधेस प्रदेशका आठ वटै जिल्लामा संक्रमितको संख्या शून्यमा झरेकाे हाे । कोरोना महामारी सुरूवात भएयता प्रदेशमा हालसम्म ४१ हजार ४ सय १७ संक्रमित भए । जसमध्ये ४० हजार ३ सय ५५ निको भएर घर फर्किए ।