लागुऔषध दुव्र्यसनविरुद्ध सामूहिक प्रयास

काठमाडौँ,८ साउन । समाजमा बढ्दै गएको लागुपदार्थ दुव्र्यसनविरुद्ध सामाजिकस्तरमा सामूहिक प्रयास थाल्नुपर्नेमा जोड दिइएको छ । मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले आज आयोजना गरेको छलफलका वक्ताले आध्यात्मिक र सामाजिक चिन्तनमा भएका बेवास्ताका कारण समाजमा अनुशासनहीनता बढेको र नयाँ पुस्तामा विचलन सुरु भएको बताएका हुन् । ढिला नगरी लागुऔषध दुव्र्यसन अन्त्यका लागि सामाजिकस्तरबाट प्रभावकारी […]

सम्बन्धित सामग्री

लागुऔषध दुर्व्यसन न्युनीकरणका लागि सामूहिक प्रयास आवश्यक : गृहमन्त्री पाण्डेय

लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले लागूऔषध दुर्व्यसन न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् ।