नासाले सबैभन्दा शक्तिशाली रकेटको प्रक्षेपण रोक्यो

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा पठाउने आफ्नो सबैभन्दा शक्तिशाली रकेट, स्पेस लन्च सिस्टम वा एसएलएसको प्रक्षेपण आजका लागि रद्द गरेको घोषणा गरेको छ। नासाको चन्द्रमामा पठाउन लागेको रकेट अहिलेसम्मकै सबैभन्दा शक्तिशाली हो। यो नासाको आर्टेमिस मिशनको एक हिस्सा हो, जसअन्तर्गत ५० वर्षपछि फेरि चन्द्रमामा मानिस पठाउने तयारी भइरहेको छ । यो रकेट अमेरिकाको फ्लोरिडास्थित केनेडी […]

सम्बन्धित सामग्री

एलन मस्कको स्पेस एक्सको योजना अमेरिकी सेनाले रोक्यो

न्युयोर्क । विश्वकै सबैभन्दा धनी अर्बपति एलन मस्कको कम्पनी 'स्पेस एक्स'ले अमेरिकाको टेक्सास प्रक्षेपण स्थल विस्तार गर्न राखेको आवेदनमाथि पुनरवलोकन गर्ने कामलाई अमेरिकी आर्मी कोर्प्स अफ इन्जिनियर्सले रोकेको ब्लुमबर्ग न्युजले जनाएको छ ।  स्पेसएक्सले आफ्नो स्टारवेस नामक अन्तरिक्ष कार्यक्रम परिसरमा अर्को प्रक्षेपण तथा अवतरण प्याड निर्माण गर्न चाहेको हो ।  यूएस आर्मी कोर्प्सले स्पेस एक्सलाई...