काठमाडौं, ३ फागुन : विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले कतार विश्वकप-२०२२ को दक्षिण अमेरिकी छनोटअन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीच स्थगित खेल पुनः खेलाइने भएको छ । सेप्टेम्बरमा ब्राजिलको घरेलु मैदान सान पाओलोमा खेल चलिरहँदा कोभिड-१९ संक्रमणको मापदण्ड उल्लंघन गरिएको भन्दै ब्राजिलका स्वास्थ्य अधिकारीहरू मैदान प्रवेश गरेपछि खेल स्थगित भएको थियो । इंग्लिस प्रिमियर लिग खेलिरहेका तीन अर्जेन्टिनी […]
काठमाडौँ । कोभिड-१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) विभिन्न देशमा फैलिन थालेपछि विश्वको चासोको विषय बनेको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन आफ्नो देशमा फैलिन नदिन अमेरिकाले न्युयोर्कमा सङ्कटकाल घोषणा गरेको छ भने बेलायत, क्यानडा, अस्ट्रेलिया, जापान, इजरायल, जर्मनी, ब्राजिल, बेल्जियम, रुस र हङकङले भाइरस फैलिन नदिन कडाइ गरेका छन् । विभिन्न देशले उच्च सतर्कता अपनाउन […]
जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड-१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ । जसअनुसार-
देश सङ्क्रमित सङ्ख्या
अमेरिका ४५,३०१,०९२
भारत ३४, १४३,२३६
ब्राजिल २१,६९७,३४१
बेलायत ८,६८१,७९५
रूस ८,०४१,५८१
टर्की ...
विश्वमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ४० लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । यसमध्ये केवल तीन देशमा एक तिहाइभन्दा धेरैको ज्यान गएको छ । ६ लाख ६ हजार अर्थात् कुल मृत्यु १५ प्रतिशत अमेरिकामा छ । यसपछि ब्राजिल र भारतमा सबैभन्दा धेरै मृतक छन् । अमेरिका र युरोपमा नयाँ संक्रमण र मृत्युका घटना कम भइरहेका बेला यो आँकडा सार्वजनिक भएको हो । यी देशहरुमा अहिले ठूलो जनसंख्याले खोप लगाइसकेको छ । तर, विकासशील देशहरु अहिले पनि कोरोनासँग जुधिरहेका छन् । यहाँ, नागरिकका लागि पर्याप्तक
६ असार: दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोभिड–१९ सङ्क्रमित पाँच लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी गराएको छ । विश्वमा कोभिड–१९ बाट धेरैको ज्यान जाने देशको सूचिमा ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । खोप अभियानले अपेक्षाकृत गति लिन नसक्दा ब्राजिलमा आउँदा दिनमा अझै थप गम्भीर स्वास्थ्य सङ्कट आउन सक्ने चेतावनी विज्ञले […]
कोभिड-१९ का कारण ज्यान गुमाउनेको संख्या ब्राजिलमा पाँच लाख नाघेको छ। ब्राजिलमा त्यस्ता विरलै मान्छे भेटिएलान जसले कोभिड-१९ का कारण आफन्त नगुमाएका हुन्- एक स्थानीय वैज्ञानिक भन्छन्।
महादेशकै आधा जनसंख्यालाई बास दिइरहेको दक्षिण अमेरिकी राष्ट्र अहिले भाइरसका कारण बर्वाद भएको छ। जुन १८ मा ब्राजिल एक्लैमा मात्र विश्वको कुल कोभिड-१९ को…
काठमाडौं: विश्व स्वास्थ्य संगठनले सोमबारमात्र कोभिड-१९ का विभिन्न भेरियन्टलाई ग्रीक अक्षरको नाम दियो। यसअघि विभिन्न देशमा फेला परेका भेरियन्टलाई देशकै नामबाट चिनिँदै आएको थियो। त्यसलाई परिवर्तन गर्दै डब्लुएचओले ग्रीक वर्णमालाका अक्षरहरुलाई भेरियन्टको नाम दियो।
जस अनुसार बेलायतमा फेला परेको युके भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकामा फेला परेको अम्रिकी भेरियन्टलाई बेटा, ब्राजिल भेरियन्टलाई…
ब्राजिल / ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट एकै दिनमा एक हजार ६५७ जनाको ज्यान गएको बताइएको छ ।
यहाँका स्वास्थ्य अधिकारीहरुले सोमबार दिएको समाचारअनुसार यहाँ गत
एजेन्सी । ब्राजिलमा बिहीबारसम्ममा ४० लाखभन्दा बढी ब्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप दिइएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । जनवरी १७ देखि खोप सुरू गरिएको यस दक्षिण अमेरिकी मुलुक विश्वकै अत्यधिक प्रभावित मुलुकमध्ये अग्र तेस्रो स्थानमा पर्दछ । सङ्क्रमणका हिसाबले ब्राजिल अमेरिका र भारतपछि पढि प्रभावित मुलुक हो भने मृत्यु सङ्ख्याका हिसाबले अमेरिकापछि अर्थात् दोस्रो बढी प्रभावित मुलुक हो ।ब्रजिलमा अहिलेसम्म दुई लाख ३५ हजार कोभिड–१९ सङ्क्रमित को मृत्यु भइसकेको छ
जर्मनी / जर्मनीमा कोभिड–१९ सङ्क्रमित ५० हजारभन्दा बढीको मृत्यु भएको जर्मनीका रोबर्ट कोच इन्स्टिच्युट रोग नियन्त्रण केन्द्रले जानकारी गराएको छ । जर्मनी सङ्क्रमणका आधारमा विश्वको १० औँ बढी प्रभावित मुलुक हो । अमेरिका, भारत, ब्राजिल, रूस, बेलायत, फ्रान्स, स्पेन, इटाली र टर्की बढी कोभिड–१९ सङ्क्रमित रहेका मुलुकहरूको क्रमशः अग्र नौ स्थानमा रहेका छन् । एशियाली...
The post जर्मनीमा कोभिड–१९ सङ्क्रमित ५० हजारभन्दा बढीको मृत्यु appeared first on Purbeli News.