संसदमा एमालेले भन्यो : सिपाहीलाई डण्डा-मन्त्रीलाई झण्डा स्वीकार्य छैन, प्रकाश ज्वालालाई बर्खास्त गर (भिडिओ)

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधामन्त्रीसँग सवाल जवाफ कार्यक्रम रहेकोमा एमाले सांसदहरूले उठेर बैठकको कारबाही रोकेपछि सभामुखले एमालेका सचेतक महेश बर्तौलालाई समय दिएका थिए ।

सम्बन्धित सामग्री

प्रचण्डसँगको सहकार्य टुटेपछि माधव नेपाल आन्तरिक छलफलमा

काठमाडौँ- सरकार गठनका सन्दर्भमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको सहकार्य टुटेपछि नेकपा एकीकृत समाजवादीका नेता आन्तरिक छलफलमा छन्। आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा नेकपा एसको छलफल चलिरहेको छ। यथास्थितिमा एमालेसँग कुनै पनि नामको साझेदारी स्वीकार्य नहुने एकीकृत समाजवादीको मत छ। बैठकमा अध्यक्ष नेपाल, उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, महासचिव बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, नेताहरु […]

नेकपा एसले गठबन्धन नछोड्ने, संवादमा माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टी गठबन्धनको पक्षमा उभिएको छ। अध्यक्ष माधवकुमार नेपालले तत्काल गठबन्धन छोड्ने मनस्थिति नबनाएको आफूनिकट नेताहरूलाई बताएका छन्। सोहीअनुसार उनी आफ्ना सांसदहरूसँग छलफलमा जुटेका छन्। अध्यक्ष नेपालसहित उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, महासचिव बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, डा. विजय पौडेल र कृष्णबहादुर श्रेष्ठ (किसान) छलफलमा जुटेका हुन्। उनीहरूले एमालेसँग यथास्थितिमा कुनै पनि साझेदारी स्वीकार्य नहुने मत राखेको बताइएको छ। यता नेकपा एसका