वडा, पालिका र जिल्ला खोप समन्वय समितिले मुगुलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका छन् । २३ महिनामुनिका सम्पूर्ण बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार १३ प्रकारका रोगविरुद्धका सबै खोप लगाएको प्रमाणीकरण गरेपछि घोषणा गरिएको हो ।
काठमाडौं । ‘स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेशको मुगुलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले पूर्ण रूपमा नियमित खोप पाएपछि बुधबार एक कार्यक्रमबीच जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो । स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण […]
कर्णाली प्रदेशको मुगुलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ नाराका साथ बुधबार एक कार्यक्रमबीच जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका सचिव एवं स्वास्थ्य कार्यालयका प्रमुख उमेश गौतमले बताए । जिल्लाका छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिक
काठमाडौँ- कर्णाली प्रदेशको मुगु जिल्ला पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएको छ । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारा सहित बुधबार एक कार्यक्रमका बीच जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा घोषणा गरिएको हो । स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्ण […]