कास्की, २८ भदौ । विभिन्न कम्पनीमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ एकजना युवक पक्राउ परेका छन् । विभिन्न कम्पनीमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका २७ तालचोक बस्ने स्याङ्जा फेदीखोला गाउँपालिका ४ घर भएका २१ वर्षीय कृष्ण पौडेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । पिजि रियल स्टेट एण्ड जब […]