त्रिभुवन विमानस्थलबाट ३३३ ग्राम सुनसहित एक बंगलादेशी नागरिक पक्राउ

काठमाडौँ। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब ३ सय ३३ ग्राम सुनसहित एक बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बंगलादेशी नागरिक राहदानी नम्बर ईएन ०९८७८१ बाहक ३५ वर्षीय अस्राफुल इजलाम रहेका छन् । हिमालयन एअरलाइन्सको उडानमार्फत दुबईबाट काठमाडौँ हुँदै बंगलादेश जान लागेका उनलाई विमानस्थलमा खटिएको प्रहरीले ह्‍याण्ड व्यागेजमा जाँच गर्नेक्रममा उनलाई पक्राउ गरेको हो […]

सम्बन्धित सामग्री

पाँच बंगलादेशी नागरिक पक्राउ

काठमाडौं- प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बंगलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा बंगलादेशको ढाका घर भई हाल काठमाडौं सोह्रखुट्टे बस्ने २६ वर्षीय एमडी रिफत अहमद, २३ वर्षीय एमडी अब्दुल्ला, ४५ वर्षीय एमडी समुयल होडा, ३० वर्षीय अब्दुल विश्वास तथा ३६ वर्षीय एमडी मासुम मियाँ रहेका काठमाडौं उपत्यका […]

भन्सार छली सुन ल्याउँदै गरेका बंगलादेशी नागरिक पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । विमान स्थल कार्यालयका अनुसार चेकजाँचका क्रममा ७७ लाख १९ हजार ६ सय बराबरको ९३६ ग्राम सुन भन्सार छली अवैध रुपमा ल्याउँदै गरेका बंगलादेशका मोहमद टोफीकूई उल्लाहलाई  पक्राउ गरिएको हो । उनलाई भन्सार छली सुन ल्याउन लगाउने भारतीय नागरिक पारस नाथ शाहलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सुनजस्तो देखिने धातुसहित दुईजना बंगलादेशी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई छिपाई लैजान लागेको सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना बंगलादेशी नागरिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ५ सय ९० ग्राम सुन जस्तो देखिने पहेँलो धातुको बिस्कुट आकारको वस्तु, चेन, औँठी, ईएर रिङ, झुम्का र चुरा सहित उनीहरुलाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेहरूमा बंगलादेशी नागरिकहरू राहदानी नम्बर इएफ ०३९४७४१ बाहक २२ वर्षीय सलमान अहमेद र राहदानी नम्बर बिटि ०२१२१५४ बाहक ३० वर्षीय एमडी अबु जिहाद रहेका छन् । उनीहरूमध्ये अहमेदको साथबाट ३

सुनसहित ५ बंगलादेशी नागरिक पक्राउ

काठमाडौं, (नेस) । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाइछिपाइ लैजान लागेको १ हजार ३ सय ११ ग्राम सुनसहित ५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट बिस्कुट आकारको चेनरोल, ‌औंठी र चुरा बरामद गरेको थियो । पक्राउ पर्नेहरूमा बंगलादेशी नगरिक तौहिदुल तनविर, एमडि युनुस अलि, सोभान तालुकदार, जाहिदुल इस्लाम र एमडि मिराजुल […]

विमानस्थलबाट एक किलो ३११ ग्राम सुनसहित पाँच बंगलादेशी नागरिक पक्राउ

काठमाडौं, मंसिर २९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो धातु, चेनरोल, औंठी र चुरासहित पाँच बंगलादेशी नागरिक पक्राउ परेका छन् । हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं हुँदै हिजो बंगलादेश जान लागेका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाते झोला परीक्षण गर्दा उक्त धातु फेला परेपछि नियन्त्रणमा लिइएको हो […]

विमानस्थलबाट सुनसहित पाँच बंगलादेशी नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित पाँच बंगलादेशी नागरिक पक्राउ परेका छन्। विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुनको विस्कुट आकारको वस्तु, चेनरोल, औँठी र चुरासहित पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरिएको हो।

करिब डेढ किलो सुनसहित पाँच बंगलादेशी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो देखिने पहेंलो धातु, चेनरोल, औंठी र चुरासहित पाँच बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

सुनसहित विमानस्थलबाट पाँच बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन लुकाई लैजान लागेको अवस्थामा पाँचजना बंगलादेशी नागरिक पक्राउ परेका छन् । एक हजार ३११ ग्राम बजारबरको सुनको औठी र चुरासहित उनीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा बंगलादेशी नगरिकहरू राहदानी नम्बर ए ०१२४१४६९ बाहक ३० वर्षीय तौहिदुल तनवीर, राहदानी नम्बर बीक्यू ०३९३२८८ बाहक...