खोपकाण्डका कारण हृदयश त्रिपाठीले ओली सरकारमा निरन्तरता पाएनन्

काठमाडौं, २३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली हृदयश त्रिपाठीलाई सरकारमा राखेनन् । ओलीले मन्त्रिमण्डल पुर्नगठनमा पुराना ४ मन्त्रीमात्र राखेका छन् । त्रिपाठी त्यसमा परेनन् । त्रिपाठीप्रति प्रधानमन्त्री ओली असन्तुष्ट भएका थिए । खोपकाण्डमा त्रिपाठीले धेरै विषय खुलाएपछि असन्तुष्ट भएका थिए । उनले ‘बिचौलिया भूतप्रेत जागेको कारण’ भारतबाट सेरमद्वारा उत्पादित खोप ल्याउन नसकिएको अभिव्यक्ति दिएका […]