अपहरणपछि धर्म परिवर्तन र जबरजस्ती बालविवाह !

पाकिस्तानमा हिन्दु र इसाई युवतीलाई जबरजस्ती धर्मान्तरण गरिन्छ । यस विषयमा पाकिस्तानी सरकारले पनि खासै ध्यान दिएको छैन । हालै एक १३ वर्षीया बालिका आरजु रजालाई अपहरण गरेर जबरजस्ती मुस्लिम बनाइएको खबर सार्वजनिक भएको छ ।धर्म आफ्नो स्वेच्छा अनुसार मान्न पाउनुपर्ने विषय हो । तर, यहाँ धर्मान्तरणकै लागि नाबालिकालाई अपहरण गरिएको ...

सम्बन्धित सामग्री

तीन वर्षमा १०० क्रिस्चियनको धर्म परिवर्तन गराउँदै बालविवाह

पाकिस्तानमा सन् २०१९ को जनवरीदेखि अक्टोबर २०२२ सम्म क्रिस्चियन समुदायका केटी र महिलाको अपहरण, जबरजस्ती धर्म परिवर्तन, जबरजस्ती र बालविवाहका १०० भन्दा बढी घटनाहरू रिपोर्ट गरिएको छ। 'सहमति बिनाको धर्म परिवर्तन' शीर्षकको रिपोर्टले सार्वजनिक गर्दै न्यायका लागि आवाज (भीएफजे) र जुबिली अभियानले यस्ता घटनाहरू पछिल्लो समय बढ्दै गएको बताएका छन्।