समानुपातिक उम्मेदवारविरुद्ध १९ वटा उजुरी

२८ असोज, काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्द सूचीमा रहेका उम्मेदवारहरुविरुद्ध निर्वाचन आयोगमा १९ वटा उजुरी परेको छ । निर्वाचन आयोगका कर्मचारीहरुका अनुसार प्राप्त उजुरीमाथि आयोगले अध्ययन गरिरहेको छ । यसअघि राजनीतिक दलहरुले असोज २ र ३ गते आयोगमा समानुपातिक तर्फको बन्द सूची बुझाएका थिए । उक्त बन्दसूचीमा हेरफेर गर्न आयोगले दलहरुलाई […]