काठमाडाैं । विकास मन्त्रालयका सचिवहरुले बजेट रोकिएकोप्रति गुनासो गरेका छन् । भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय सचिव केशव कुमार शर्माले खर्च कटौतीले राष्ट्रिय राजमार्गकै बजेट रोकिएको बताउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज सेको बैठकमा उहाँले राष्ट्रिय राजमार्गका १ करोडमाथिको शिर्षकका बजेट रोकिएको जानकारी दिनुभयो । उहाँले खर्च कटौतीले […]