वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्ला दिनमा बजार अनुगमनलाई थप सक्रिय बनाउँदै निरीक्षणको दायरा विस्तार गरेको छ। उपभोक्ताबाट आएका गुनासो र बजारमा देखिएका अनियमितता बढ्दै गएपछि विभागले दैनिक रूपमा अनुगमन कार्यलाई तीव्रता दिएको जनाएको छ। बिहीबार मात्रै विभागले काठमाडौँका नौवटा पानी उद्योगमा निरीक्षण गरेको थियो। पिउने पानीमा कैफियत देखिएको उजुरी आएपछि गरिएको अनुगमनमा उपभोक्ता […]