सिग्नेचर पुल निर्माणको निरीक्षणपछि पूर्वाधारमन्त्रीले सिडिओलाई भने– ठेकेदारलाई जेलमा राख्नू
‘सिडिओ साब! यो कन्ट्र्याक्टरले जबसम्म राम्रोसँग काम गर्दैन, तबसम्म जेलमै राख्नु। यस्ता फटाहाहरूलाई छोडेर हुन्छ भन्या! के हेरेर बस्नुहुन्छ, मोनिटरिङ गर्नु न भन्या,’ उनले भने।