काठमाडौँ। स्वास्थ्य प्रवर्धन केन्द्र, वडा कार्यालय र अन्य सेवा केन्द्रमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टु द होम- एफटीटीएच) जडान गर्न काठमाडौँ महानगरपालिकाले नेपाल टेलिकमसँग सम्झौता गरेको छ। महानगरपालिकाको केन्द्रीय कार्यालयमा शुक्रबार भएको सम्झौतामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, बागमती प्रदेशका निर्देशक इन्दल यादवले हस्ताक्षर गरे। यसअघि वडामा २० […]