काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण बिहीबारदेखि शनिबारसम्म नेपालको बागमती, मधेश र कोशी प्रदेशको मौसम प्रभावित हुने अनुमान गरेकाे छ। प्रणालीको प्रभावले मधेश र कोशी प्रदेशका अधिकांश स्थानमा तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको भएको हो । विशेषगरी बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, […]