नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

RajdhaniDaily.com | काठमाडौं । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल -