हाम्रो नजर यो प्रतियोगिताको उपाधिमा छः कप्तान पौडेल

नेपाल जारी छनोट खेलमा अपराजित रहँदै विश्वकपमा छनोट भएको हो। नेपालले अब शुक्रबार समाओलाई हराएमा यो छनोट प्रतियोगिताको उपाधि जित्ने छ।