काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत ‘बहुलाउँछु कि क्या हो ?’ सार्वजनिक भएको छ । घटस्थापनाको अवसर पारेर फिल्मको गीत सार्वजनिक गरिएको रेखा थापाले जानकारी दिइन्। गीतमा अञ्जु पन्त र सत्यराज आचार्यको स्वर रहेको छ । गीतका शब्द गीतकार सुरेश अधिकारीले लेखेका हुन् । रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा काइट्स […]