आधुनिक फेसनमा नेपाली सम्पदा र संस्कृतिको झलक (तस्बिरहरू)

नमूना कलेज अफ फेसन टेक्नोलोजीका २१औं ब्याचका स्नातक डिजाइनरहरूले 'अनन्तरूपवितानम्' शीर्षकमा फेसन शो आयोजना गरेका छन्।