मुग्लिन-नारायणगढ सडक खण्डमा सुक्खा पहिरो, दुवैतर्फको आवागमन ठप्प

काठमाडौँ । मुग्लिन-नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ ।  पहिरो ठूलो भएकाले दुईतर्फी नै सवारी बन्द भएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । पहिरो पन्छाउनका लागि सम्बन्धित स्थानमा मेसिन परिचालन गरिएको छ भने पन्छाउने क्रम जारी रहेकाले मुग्लिनबाट नारायणगढतर्फ जाने र नारायणगढबाट मुग्लिनतर्फ आउने गाडीहरू रोकिएका […]