पहिलो शृङ्खलामा हामीले जनकपुरका रघुनाथ पञ्जियार कसरी साथीको विश्वासमा परेर आफ्नो सम्पत्ति धितो राख्न पुगे र अन्ततः बैंकको लिलामीमा घरजग्गा गुमाउन पुगे भन्ने कथा प्रस्तुत गरेका थियौं । यो घटनाको अर्को पाटो अझ गम्भीर छ । बिजपाटीले अध्ययन गरेका बैंक विवरण, कम्पनीका कागजात र रघुनाथले प्रहरीमा बुझाएको जाहेरीमा कम्पनीका नाममा लिएको करोडौं रुपैयाँको ऋण कहाँ […]