काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६ जुलाई १५ तारिख। असार शुक्ल प्रतिपदा तिथि । विश्व युवा दक्षता दिवस। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। ‘बुध’ ग्रहको लागि समर्पित बार नै […]