अमेरिकामा हिटवेभको कहर; १० लाख घरमा बिजुली अवरुद्ध

अमेरिकाले आफ्नो स्थापनाको २५०औँ वार्षिकोत्सव मनाउन सुरु गरिरहँदा देशका विभिन्न राज्यहरूमा झण्डै १० लाख घरधुरी अन्धकारमा परेका छन्। बिजुली आपूर्ति अनुगमन गर्ने वेबसाइट ‘पावरआउटेज’का अनुसार, तीव्र आँधीबेहरी र अत्यधिक गर्मीका कारण मध्य-पश्चिम र उत्तर-पूर्वी क्षेत्रका ८ लाख ४२ हजारभन्दा बढी घरधुरीमा विद्युत सेवा अवरुद्ध भएको छ। प्राविधिकहरू विद्युत सुचारु गर्न प्रयासरत रहेकाले यो संख्या दिनभर […]