ठमेलमा गुञ्जिने गन्धर्व बाबु-छोरी

१६ जेठ, काठमाडौं । काठमाडौं गेस्ट हाउसको गार्डेनमा बेलुकीको चिसो हावाले हानिरहेको थियो । हल्का पानी पर्नथालेपछि गर्मी मौसममा शीतलता थपिँदै गयो । पर्यटकहरू पनि गेस्ट हाउसभित्रै यताउता हिँडिरहेका थिए । कसैले चिया त कसैले …