प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उजुरी अध्ययन गर्न विपक्षीले मागे समय

५ जेठ, काठमाडौ । प्रस्तावित प्रधानन्याधीशको कार्ययोजना र उजुरी अध्ययन गर्न विपक्षी दलहरुले समय माग गरेका छन् । आज बसेको सुनुवाइ समितिको बैठकमा विपक्षी दलका सदस्यहरुले समय माग गरेका हुन् । बैठकमा नेकपाका नेता एवं समिति …