८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता नै वर्तमान राजनीतिक परिस्थितिमा सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित भातृ संगठनका नेताहरु संगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै महरले भने, 'कांग्रेस …