काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल चयन भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले ढकाललाई समितिको सभापति चयन गरेको हो । ढकाल २०७९ को निर्वाचनमा यो समितिको सदस्य थिए । त्यस बेला नेपाली काङ्ग्रेसका नेता रामहरि खतिवडालाई समितिको सभापतिको जिम्मेवारी दिएको थियो । पछि विवाद सिर्जना भएपछि उनले राजीनामा दिएका […]