प्रतिपक्षीको विरोधबीच अर्थमन्त्रीले प्रतिनिधिसभामा पेस गरे आगामी बजेटका सिद्धान्त र प्राथमिकता

सभामुख डिपी अर्यालले उक्त प्रस्तावमा छलफलका लागि आगामी जेठ ४, ५ र ६ गतेको मिति तोकेका छन्।