समानुपातिकको साढे ३ लाख मत गन्दा कुन दलको अवस्था कस्तो छ ?

२३ फागुन, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन नतिजा सार्वजनिक भएको ठाँउमा समानुपातिकतर्फ मतगणना गरिरहेको छ । शनिबार दिउँसोसम्म आयोगले देशभर करिब साढे ३ लाख मत गणना गरिसकेको छ । निर्वाचन आयोगले अद्यावधिक गरेको पछिल्लो …