काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई दुई वटा मेडिकल ग्यास एनालाइजर हस्तान्तरण गरेको छ । यो सहयोग नेपालले कार्यान्वयन गरिरहेको राष्ट्रिय अक्सिजन रोडम्यापलाई सुदृढ बनाउन महत्वपूर्ण उपलब्धि मानिएको छ । कोभिड–१९ महामारीका क्रममा स्वास्थ्य संस्थाहरूमा अक्सिजनको उपलब्धता र गुणस्तर सुनिश्चिततामा गम्भीर कमी रहेको तथ्य उजागर भएको थियो । बिरामीको सुरक्षाका लागि सिलिन्डर, […]